रमिला न्यौपानेकाे नयाँ तीज गीत ‘जम्छ माया विस्तारै’ बजारमा (भिडियाेसहित)
newsofnepal.com · Fri Aug 07 12:23:14 GMT 2026

काठमाडौं ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ तीज गीत ‘जम्छ माया विस्तारै’ सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)