सभामुखको विश्राम कक्षमा अर्याल, लामिछाने र गुरुङबीच छलफल
barnanmedia.com · Fri Aug 07 12:24:35 GMT 2026

सभामुख डीपी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच सभामुखको विश्राम कक्षमा छलफल भएको छ ।
समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिका सम्बन्धमा उनीहरूबीच छलफल भएको हो । छलफलमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही तथा संसद्मा देखिएका विषयबारे कुराकानी भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)