मन्त्रालय छोडेर गाउँ पस्दै मन्त्री: असोजभर रोहिणीबाटै चल्नेभयो पूर्वाधार विकास मन्त्रालय !
reportersnepal.com · Fri Aug 07 12:27:56 GMT 2026

काठमाडौ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो मन्त्रालयको काम एक महिनासम्म रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सञ्चालन गर्ने घोषणा गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रोहिणी गाउँपालिकामा गाउँब्लक जग्गा अन्तर्गत रहेका २७३ जना स्थानीयलाई लालपुर्जा वितरण गर्दै मन्त्री लम्सालले असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)