देशव्यापी आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
himalpress.com · Fri Aug 07 12:31:29 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)