रोनाल्डो र जर्जिनाको विवाहबारे अन्योल, यस वर्ष गर्ने तयारी नै नरहेको खुलासा
nepalpress.com · Fri Aug 07 12:39:49 GMT 2026

काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी प्रिमियम पार्टनर जर्जिना रोड्रिगेजको बहुप्रतिक्षित विवाहलाई लिएर अन्तर्राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा फेरि नयाँ तरंग पैदा भएको छ ।
साउनको तेस्रो हप्ता (अगस्ट २०२६ को सुरुवात) देखि उनीहरू विवाह बन्धनमा बाँधिन लागेको भन्दै ठूला मिडियाहरूले समाचार छापे पनि हालैका अपडेटहरूले यो योजना तत्कालका लागि अन्योलमा परेको संकेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)