रास्वपा सांसदको आरोपमा विपक्षीको प्रश्न- प्रधानमन्त्रीको बोलीबारे उठाउँदा के अपराध गर्यौँ ?
baahrakhari.com · Fri Aug 07 12:36:37 GMT 2026

काठमाडौं । रास्वपाका सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे भारतको संसद्मा कुरा नउठेको तर बारम्बार विपक्षीले उठाएको भनि आरोप लगाएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा चौधरीले विपक्षीले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा बोलेको कुरा दुई महिनादेखि गरिरहेको भनि आपत्ति जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)