सांसदहरू ‘बिचमै टाप’ कस्ने प्रवृत्तिमाथि रास्वपाको कडा निगरानी
ratopati.com · Fri Aug 07 12:42:04 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय बैठकमा उपस्थिति र सक्रियतालाई लिएर कडाइ गरेको छ।
संसद् बैठकमा सांसदहरूको अपेक्षित उपस्थिति नभएको र बैठक सुरु भएपछि हाजिर गरेर बिचमै बाहिरिने क्रम बढेको भन्दै रास्वपा संसदीय दलले यसको सूक्ष्म विश्लेषण थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)