रास्वपा सांसद मनिष झाले भने- सरकारले कालो चश्मा पनि हटाउनुपर्छ, राज्य प्रणालीमा ढंग पुगेको छैन
annapurnapost.com · Fri Aug 07 12:41:47 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्। राज्य प्रणालीलाई जनतामैत्री बनाउन सरकार अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद झाले सरकार सञ्चालनमा कताकता ढंग नपुगेको जस्तो देखिएको टिप्पणी गरे। 'सरकार सञ्चालन गर्न कता-कता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ,' उनले भने, 'राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)