श्री ३ देवशमशेरका पनातीको घोषणा– हिन्दु राष्ट्र र राजसंस्थाको ‘रेस्क्यु’ गर्छौं
baahrakhari.com · Fri Aug 07 12:48:31 GMT 2026

राणा प्रधानमन्त्री श्री ३ देव शमशेरका पनाती डा. धवलशमशेर राणा लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय रहे । अध्यक्षपछिका महत्वपूर्ण धेरैजसो पद सम्हालिसकेका डा. राणा राप्रपाको महामन्त्रीबाट राजीनामा दिएर अहिले नयाँ पार्टी निर्माणमा जुटेका छन् ।
‘जय नेपाल पार्टी’को प्रस्ताव लिएर व्यवसायी तथा अभियानकर्ता दुर्गा प्रसाईंसहित यही साउन २८मा उनी निर्वाचन आयोग जाँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)