सर्वोच्चद्वारा कांग्रेस विवादमा ‘पुनरवलोकनको निस्सा’ : उल्टिएला आधिकारिकता ?
ratopati.com · Fri Aug 07 13:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालले पुनरवलोकनको अनुमति (निस्सा) दिएसँगै गगन थापाको नेतृत्वले पाएको कानुनी मान्यतामाथि प्रश्न उठेको छ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै पुनरवलोकन गर्न अनुमति दिएको हो ।
पूर्ण इजलासले अघिल्लो फैसलामा ‘गम्भीर कानुनी त्रुटि’ हुन सक्ने औँल्याउँदै मुद्दा फेरि ब्युँताएपछि कांग्रेसको राजनीतिमा नयाँ हलचल पैदा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)