फाइभजी सेवा सञ्चालन कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
onlinekhabar.com · Fri Aug 07 12:52:48 GMT 2026

२२ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ ।
साथै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)