पर्सामा फरार ६ प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो
ekantipur.com · Fri Aug 07 13:00:05 GMT 2026

पर्सामा फरार ६ प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो
पर्सा जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीलाई खोजतलास गरी बिहीबार पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)