मानव बेचबिखन नियन्त्रण विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव
ekantipur.com · Fri Aug 07 13:04:19 GMT 2026

मानव बेचबिखन नियन्त्रण विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव
मानव बेचबिखन तथा ओसारपसार ऐनको संशोधन विधेयकमा सांसद र सरोकारवालाले छलफल गर्दै समावेशी र प्रभावकारी बनाउने सुझाव दिएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)