वनमा भेटिएकाे बोरामा महिलाको शव
janaaastha.com

मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा महिलाको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र एक महिलाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)