सहज रूपमा राहदानी सेवा उपलब्ध गराउने परराष्ट्र मन्त्रालयको प्रतिबद्धता
himalpress.com · Fri Aug 07 13:08:34 GMT 2026

काठमाडौँ- परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले राहदानीको प्रणाली परिवर्तन भई लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सञ्चालन भएको भन्दै सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)