एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै
ratopati.com · Fri Aug 07 13:11:23 GMT 2026
काठमाडौँ। बक्सिङले २०औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ ।
जापानको आइची/नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा ४ पुरुष र ३ महिला मुक्केवाजले नेपालको चुनौती पेस गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)