कांग्रेस विशेष महाधिवेशन सदर गर्दा निर्वाचन आयोग र सर्वोच्चले दिएको आधार के थियो?
setopati.com · Fri Aug 07 13:14:58 GMT 2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरवलोकनको निर्णय गरेसँगै यसअघि उक्त विवाद निरूपण गर्दा निर्वाचन आयोग र सर्वोच्चले कुन आधारमा फैसला गरेका थिए भन्ने प्रश्न उठेको छ।
आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गर्दा 'देउवा पक्षलाई सुनुवाइको मौका दिएको देखिएन' भन्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित तीन न्यायाधीशले बिहीबार मुद्दा पुनरवलोकनको निर्णय गरेका हुन्। आयोगको त्यही निर्णय सर्वोच्चले सदर गरेपछि गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिता पाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)