साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
makalukhabar.com · Mon Jun 08 13:06:16 GMT 2026

काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)