मधेस प्रदेश सरकारले गणेशको परिवारलाई घर बनाइदिने
ratopati.com · Fri Aug 07 13:23:27 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने भएको छ ।
मधेस प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)