पत्रकार धनबल राई 'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार'बाट सम्मानित
nepalviews.com · Fri Aug 07 13:25:05 GMT 2026

काठमाडौं । पत्रकार धनबल राई सम्मानित भएका छन् ।
पत्रकार राई किरात राई यायोक्खाको ३९औं स्थापना दिवसका अवसरमा 'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार'बाट नगद २५ हजारसहित ताम्रपत्रका साथ सम्मानित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)