गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)
khabarhub.com · Fri Aug 07 13:27:05 GMT 2026

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेश सरकारले घर बनाइदिने भएको छ ।
मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)