सर्वोच्च नेता मोज्तबासँगको सञ्चार ‘अहिले निकै कठिन’ : इरानी राष्ट्रपति
barnanmedia.com · Fri Aug 07 13:16:30 GMT 2026

सर्वोच्च नेता मोज्तबा खामेनीसँग सञ्चार अहिले निकै ‘कठिन’ भएको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले बुधबार बताउनुभएको छ । खामेनी मध्यपूर्व युद्ध सुरु गरेको अमेरिका र इजरायलद्वारा गरेको संयुक्त आक्रमणमा घाइते हुनुभएको थियो भने उहाँ आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा पर्नुभएको छैन ।
मोज्तबाका पिता तथा पूर्ववर्ती इरानका तत्कालिन सर्वोच्च नेताको फेब्रुअरी २८ मा सुरू भएको भएको आक्रमणको सुरूमा नै मृत्यु भएको थियो । “अहिले उहाँसँग सञ्चार गर्न निकै कठिन छ, तर जे भए पनि उहाँको उपस्थिति हाम्रा लागि ठूलो शक्ति स्रोत हो जसले हामीलाई अगाडि बढ्न मद्दत गर्छ,” पेजेस्कियानले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)