सरकारले चार वटा विधेयक प्रतिनिधि सभामा पेस
barnanmedia.com · Fri Aug 07 13:24:05 GMT 2026

सरकारले चार वटा विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । सभाको शुक्रवारको बैठकमा मन्त्रीहरूले विभिन्न ८ वटा संशोधन तथा नयाँ विधेयक प्रस्तुत गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गरिन् । विधेयक प्रश्तुत गर्दै मन्त्री गौतमले राज्यको उच्च पदमा आसिन पदाधिकारीहरुमा उच्चस्तरकै नैतिकता र चारित्रिक गुणको अपेक्षा गरिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)