सिभिल अस्पतालमा सेवा लिन लाइनमाथि लाइन
ratopati.com · Fri Aug 07 13:34:53 GMT 2026

काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज तरिकाले सेवा प्रवाह नहुँदा बिरामीहरू सेवा नलिई फर्किनुपर्ने बाध्यता सिर्जना भएको छ ।
अस्पतालले सेवा प्रवाह चुस्त–दुरुस्त नबनाउँदा बिरामीहरू सेवा नलिई घर फर्किन बाध्य हुनुपर्ने अवस्था आएको हो । अस्पतालमा सेवा लिन बिहानै पाँच बजे बिरामीहरू पुग्नुपर्ने तर ९ बजेदेखि मात्रै चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सकिने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)