धौलागिरि अस्पतालमा एक वर्षमै १ लाख २ हजार बिरामीको उपचार
ekantipur.com · Fri Aug 07 13:09:34 GMT 2026

धौलागिरि अस्पतालमा एक वर्षमै १ लाख २ हजार बिरामीको उपचार
विशेषज्ञ चिकित्सक, आधुनिक सेवा र अपरेसनको विस्तारसँगै धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै नागरिकको स्वास्थ्यमा विश्वाससमेत बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)