जेएन थपलिया भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी
onlinekhabar.com · Fri Aug 07 13:29:28 GMT 2026

२२ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपिलिया(जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्पताल पुगेकी छन् ।
वीर अस्पतालमा उपचाररत नेता थपलियाको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)