कांग्रेसको सशस्त्र विद्रोह समेटिएको दस्तावेज ‘बीपी र विद्रोहका ती दिन’
ekantipur.com · Fri Aug 07 13:39:01 GMT 2026

कांग्रेसको सशस्त्र विद्रोह समेटिएको दस्तावेज ‘बीपी र विद्रोहका ती दिन’
पुस्तकले बीपी कोइरालाको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापको नीतिसम्मको यात्रा र त्यससँग जोडिएका राजनीतिक घटनाक्रमको महत्त्वपूर्ण कालखण्डलाई संस्मरणमार्फत प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)