मोज्तबासँग हाल सञ्चार गर्न निकै ‘कठिन’
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले देशका सर्वोच्च नेता मोज्तबा खामेनीसँग हाल सञ्चार गर्न निकै ‘कठिन’ भएको बताएका छन्। अमेरिका र इजरायलद्वारा गरिएको संयुक्त आक्रमणमा घाइते भएपछि र आफ्ना पिताको उत्तराधिकारी बनेयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणको सुरुवातमै मोज्तबाका पिता तथा तत्कालीन सर्वोच्च नेताको मृत्यु भएको थियो। त्यसयता सर्वोच्च नेता मोज्तावा खामेनीले लिखित वक्तव्यमार्फत मात्रै प्रशासनिक कामहरू सञ्चालन गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)