विद्युत् क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको माग
corporatenepal.com · Fri Aug 07 13:35:23 GMT 2026

काठमाडौँ । विद्युत्का क्षेत्रमा धेरै किसिमका समस्या भएकाले त्यसको समाधान गरिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा विद्युत्का विषयमा भएको छलफलका क्रममा समिति सभापति आशिष गजुरेलले पोल नसार्दा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिले पनि गुनासो गर्ने गरेको बताउनुभयो । पोल नसारेर विकास निर्माणका काममा ढिलाइ हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)