ट्राफिक कारबाहीमा चित्त नबुझे कानुनी उपचारको बाटो खुला, तर झन्झटले उजुरी गर्नै मान्दैनन् चालक
corporatenepal.com · Fri Aug 07 13:38:17 GMT 2026

काठमाडौं । नेपाल ट्राफिक प्रहरीले काठमाडौं उपत्यकासहित देशैभर दैनिक सयौँ सवारी चालक तथा नियम विपरीत बाटो काट्ने पैदलयात्रीहरूलाई कारबाही गर्दै आएको छ । प्रहरीको तथ्याङ्क अनुसार बिहीबार मात्रै ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा एक हजार १७३ जना सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्यो ।
तर, यसरी कारबाहीमा पर्नेमध्ये केहीले सवारी चालकहरू आफूले कुनै गल्ती नगरेको दाबी गर्छन् । बाटोमा खटिएका प्रहरीको एकपक्षीय निर्णय र दबाबका कारण चिट काटेर जरिवाना तिर्न बाध्य हुने सवारी चालकहरू आफूमाथि अन्याय भएको महशुस त गर्छन् । आफूले गरेको गल्तीको प्रमाण माग्दा प्रहरीले पनि त्यो दिँदैन । तर त्यसविरुद्ध कहाँ र कसरी उजुरी दिने भन्ने कानुनी उपचारबारे प्रायः धेरै अनभिज्ञ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)