कल्भर्टमा डुबेर बालकको मृत्यु
lokaantar.com

रौतहटको यमुनामाई गाउँपालिका ५ मा कल्भर्टमा डुबेर एक बालकको मृत्यु भएको छ ।
घरदेखि करिब एक किलोमिटरको दुरीमा रहेको कल्भर्टमा डुबेर स्थानीय छ वर्षीय खुसी आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)