सञ्चालक समितिको निर्णयपछि सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पुनः जिम्मेवारीमा
tourismface.com · Fri Aug 07 13:47:18 GMT 2026

काठमाडौं । केही समयदेखि नियमित जिम्मेवारीबाट बाहिर रहेका सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पुनः कार्यभार सम्हाल्न फर्किएका छन्।।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार अर्याललाई पुनः प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो। सो निर्णयसँगै उनी बिहीबारदेखि औपचारिक रूपमा कार्यालयमा फर्किएर नियमित कार्यसम्पादनमा जुटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)