जेन-जी आन्दोलनमा बल प्रयोगबारे गगन भन्छन्: अझै स्पष्ट उत्तर भेटिएको छैन
nagariknews.nagariknetwork.com · Fri Aug 07 13:45:16 GMT 2026

नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्र : व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल भएको छ। कार्यक्रममा आन्दोलनका क्रममा सुरक्षा निकायले गर्ने बल प्रयोग, त्यसको औचित्य र सुरक्षा संयन्त्रप्रतिको जनविश्वासबारे चर्चा गरिएको थियो।
कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ गते भएका घटनामा प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो कि कम बल प्रयोग गर्न सकिन्थ्यो भन्ने प्रश्नको स्पष्ट उत्तर अझै नपाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)