घरभित्रै पसेर महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा
nepalpress.com · Fri Aug 07 13:47:54 GMT 2026

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा फेरि चितुवाको आतंक देखिएको छ।
कतर्नियाघाट वन्यजन्तु डिभिजन अन्तर्गतको एक गाउँमा घरभित्र पसेको चितुवाले एक महिलामाथि आक्रमण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)