धरानमा जनप्रतिनिधिबिच विवाद, कार्यपालिका बैठक र नगरसभा स्थगित
ratopati.com · Fri Aug 07 13:54:20 GMT 2026

धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि आजका लागि तय गरिएको कार्यपालिका बैठक तथा नगरसभा स्थगित गरिएको छ।
उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले शुक्रबार विज्ञप्ति जारी गर्दै बजेट तर्जुमा समितिको बैठकमा वडा नम्बर १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा नम्बर १५ का अध्यक्ष नरेश इवारमले कार्यवाहक नगर प्रमुखप्रति अमर्यादित तथा अश्लील अभिव्यक्ति प्रयोग गरेको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)