अर्थमन्त्री डा. वाग्लेका यी १० गल्ती [भिडियोसहित]
kendrabindu.com · Fri Aug 07 14:01:08 GMT 2026

काठमाडाैं । चुनावमा नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति आशा र परिवर्तनको अपेक्षाका साथ मतदान गरेका थिए। पुराना राजनीतिक दलहरूमाथि लागेको भ्रष्टाचार, सुशासनको अभाव र कमजोर आर्थिक व्यवस्थापनप्रतिको असन्तुष्टिले नयाँ नेतृत्वलाई अवसर प्रदान गर्याे । सरकार गठनअघि नै पार्टी नेतृत्वले अर्थतन्त्र सुधारको जिम्मेवारी वरिष्ठ नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई दिने घोषणा गरेको थियो। यसबाट जनतामा उनीप्रति ठूलो अपेक्षा थियो कि डा. वाग्लेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेछन् ।
तर, सरकार गठनको पाँच महिनापछि अपेक्षा र वास्तविकताबीच ठूलो दूरी देखिएको छ । अर्थतन्त्र झनै कमजोर बनेको छ । सरकारको आर्थिक नीति, निजी क्षेत्रसँगको सम्बन्ध, लगानी वातावरण, रोजगारी सिर्जना तथा सार्वजनिक अभिव्यक्तिका आधारमा अर्थमन्त्री वाग्लेको कार्यशैलीमाथि प्रधानमन्त्री नै सन्तुष्ट देखिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)