ओलीको खप्की खाएका जगन्नाथ अझै अस्पतालमै, कामज्वरो आउन थाल्यो
nepalpress.com · Fri Aug 07 14:06:46 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती प्रदेश संसदीय दलका प्रमुख जगन्नाथ थपलिया अझै अस्पतालमै छन् ।
उनको स्वास्थ्यमा सुधार आउनुको साटो समस्या थपिँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)