सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु
khabarhub.com · Fri Aug 07 14:06:50 GMT 2026

कर्णाली – नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एकजना युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको लुप्र एएए ६१५७ नम्बरको स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)