इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच पाँच बुँदे सहमति, तोडे अनसन
lokaantar.com

एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको स्टाइपेन्ड एकरूपता लगायतका माग राख्दै आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।
हमतिसँगै वीर अस्पताल परिसरमा चार दिनदेखि अनसनरत हरिजनले शुक्रबार अनसन तोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)