घर-घरमै पासपोर्ट पुर्याउने प्रक्रिया सुरु भइसक्यो, सिस्टम सुधारिँदै छ- परराष्ट्रमन्त्री
techpana.com · Fri Aug 07 14:15:22 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नागरिकका घर-घरमै राहदानी (पासपोर्ट) पुर्याउने सरकारको योजना कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको बताएका छन् । राहदानी विभागमा पछिल्लो समय देखिएको सेवाग्राहीको अत्यधिक चाप र सास्तीका बीच मन्त्री खनालले यस्तो दाबी गरेका हुन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ प्रणालीको सुरुवात र दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का आवेदकहरूको चापका कारण केही समस्या देखिए पनि अहिले अवस्था सुधारोन्मुख रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)