हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।
उनले ट्राफिक नियम पालना नगरी सवारी चलाएपछि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)