नाइमा एक्स्पोअघि काठमाडौंमा देखियो चेरि क्यू, ४०० किलोमिटर रेन्जसहित नेपालमा डेब्यु हुँदै
nagariknews.nagariknetwork.com · Fri Aug 07 14:15:56 GMT 2026

विद्युतीय सवारीप्रेमीमाझ चासो बढाउँदै चेरि क्यू काठमाडौंमा देखिएको छ। आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत यो विद्युतीय अर्बन क्रसओभरले नेपालमा औपचारिक डेब्यु गर्ने भएको छ।
नेपालमा चेरिको आधिकारिक वितरक **पायोनियर मोटो कर्प प्रा.लि.**ले चेरि क्यूलाई नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक रूपमा प्रदर्शन गरिने पुष्टि गरेको छ। एक्स्पोमा आगन्तुकले पहिलोपटक गाडीलाई नजिकबाट अवलोकन तथा अनुभव गर्न पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)