नाइमा मोबिलिटी एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू
ekantipur.com · Fri Aug 07 14:27:54 GMT 2026

नाइमा मोबिलिटी एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू
चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री, ४ सय किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, ५ सय ४० डिग्री सराउन्ड क्यामरा, १ सय ७५ मिमी ग्राउन्ड क्लियरेन्स, ७० लिटर फ्रंक (अगाडिको स्टोरेज) स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम तथा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जस्ता आधुनिक सुविधा उपलब्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)