थलापति विजयकी पत्नी सङ्गीताले फिर्ता लिइन् सम्बन्ध विच्छेदको निवेदन
ratopati.com · Fri Aug 07 14:34:51 GMT 2026

तमिलनाडु । भारतको तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजय र उनकी पत्नी सङ्गीताबिच अदालतमा चलिरहेको सम्बन्ध विच्छेदको मुद्दा अन्त्य भएको छ।
केही रिपोर्टहरूका अनुसार सङ्गीताले तमिलनाडुको चेंगलपट्टु जिल्ला अदालतमा दिएको सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)