सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण
nepallive.com · Fri Aug 07 14:40:00 GMT 2026

काठमाडौं– नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका आरोपहरू निराधार, भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्।
शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै गिरीले आफूलाई जोडेर प्रचार गरिएका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नितेश ओली नामका व्यक्तिलाई आफूले आजसम्म प्रत्यक्ष नदेखेको र कुनै व्यक्तिगत चिनजानसमेत नभएको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)