करदाता प्रोत्साहन उपहारका विजेता हेमराज र सपनालाई अर्थमन्त्री वाग्लेको बधाई फोन
nepalnews.com · Fri Aug 07 14:53:20 GMT 2026

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँका विजेता कञ्चनपुरका हेमराज जोशी र १ लाख रुपैयाँकी विजेता रुपन्देहीकी सपना खरेललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले फोनमार्फत बधाई दिएका छन्।
सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले १५ जना उपभोक्तालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार विजेता घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)