परराष्ट्रमन्त्री खनालद्वारा प्रतिनिधिसभा बैठकमा राहदानी संशोधन विधेयक प्रस्तुत
setopati.com · Fri Aug 07 14:55:24 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले 'राहदानी (पहिलो संशोधन) ऐन, २०८३' संशोधन विधेयक शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका छन्।
सरकारले राहदानीसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले उक्त संशोधन विधेयक अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)