सिन्धुलीका पसलहरुमा छैनन् खाना पकाउने ग्यास
newsofnepal.com · Fri Aug 07 15:02:51 GMT 2026

सिन्धुली।
सिन्धुलीमा पनि यति बेला खाना पकाउने ग्यासको हाहाकार रहेको छ । विगतमा भरिएको ग्यास पर्याप्त पाइने पसलहमा अहिले खाली सिलिन्डर मात्रै चाङ लगाएर राखिएको भेटिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)