लागुपदार्थ र चोरीका सामानसहित ३ जना पक्राउ
ratopati.com · Fri Aug 07 15:08:48 GMT 2026

काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित चमतीमा चोरी भएका सामान र लागुपदार्थसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १५ चमतीस्थित घरमा कोही नभएको मौकामा ताला फोडेर सुनचाँदीका गहना तथा धनमाल चोरी भएको खबर पाएपछि प्रहरी वृत्त स्वयम्भूको टोली खोजतलासमा खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)