साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
dcnepal.com · Mon Jun 08 13:17:29 GMT 2026

काठमाडौं। नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)